कञ्चनपुरमा माटोको ढिस्कोले पुरिँदा एक महिलाको दुःखद मृत्यु
कञ्चनपुर, कञ्चनपुरमा माटोको ढिस्कोले पुरिँदा एक महिलाको ज्यान गएको छ। सुक्लाफाँटा नगरपालिका–१२ तिल्की बस्ने ४० वर्षीया हरदुलिया रानाको सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। घटना लालझाडी गाउँपालिका–४ जाइ क्षेत्रमा माटो खन्ने क्रममा भएको हो। माटो खन्ने क्रममा अचानक ढिस्को...


