“नागरिकको विश्वास नै प्रहरीको सबैभन्दा ठूलो शक्ति हो” — प्रहरी महानिरीक्षक दान बहादुर कार्की
- thantikhabar
- May 19, 2026
78
SHARES
नेपाल प्रहरीलाई अझ नागरिकमैत्री, प्रविधिमैत्री र उत्तरदायी बनाउन प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले स्पष्ट निर्देशन दिनुभएको छ। हालै सरुवा भई कार्यक्षेत्रमा जान लागेका प्रहरी उपरीक्षक तथा प्रहरी नायव उपरीक्षकहरूलाई सम्बोधन गर्दै उहाँले नागरिकको अपेक्षालाई केन्द्रमा राखेर छिटो, प्रभावकारी र इमानदार सेवा प्रवाह गर्न आग्रह गर्नुभयो।
IGP कार्कीले परम्परागत पुलिसिङभन्दा आधुनिक सोच, उत्कृष्ट व्यवहार, अनुशासन र कानुनसम्मत कार्यशैली अपनाउन निर्देशन दिँदै महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सीमान्तकृत समुदायप्रति थप संवेदनशील बन्नुपर्नेमा जोड दिनुभयो। साथै, क्यूआर कोड र एसएमएसमार्फत गुनासो व्यवस्थापन, प्रविधिमैत्री सेवा विस्तार, अपराध अनुसन्धान, तस्करी नियन्त्रण र विपद् व्यवस्थापनमा पनि सक्रिय भूमिका खेल्न निर्देशन दिनुभयो।
“सेवाग्राहीको पीडा बुझ्ने प्रहरी नै सफल प्रहरी हो” भन्ने सन्देशसहित नेपाल प्रहरीलाई अझ विश्वासिलो र जनमुखी बनाउने अभियानलाई सकारात्मक रूपमा हेरिएको छ।
- देशैभरि लागूऔषधविरुद्ध प्रहरीको अभियान: एकैदिन विभिन्न जिल्लाबाट १५ जना कारोबारी पक्राउ
- युके, क्यानडादेखि सिंगापुर पठाउने नाममा करोडौँ ठग्ने ५ ठगीका नाइके काठमाडौंबाट पक्राउ
- शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना!

- शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक शुभकामना!

- शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना
- शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

-
काठमाडौं, ललितपुर, बारा र काभ्रेमा लाखौँको पटकासहित ६ जना पक्राउ
October 29, 2026 -
धनकुटामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
October 29, 2026
- देशैभरि लागूऔषधविरुद्ध प्रहरीको अभियान: एकैदिन विभिन्न जिल्लाबाट १५ जना कारोबारी पक्राउ
- युके, क्यानडादेखि सिंगापुर पठाउने नाममा करोडौँ ठग्ने ५ ठगीका नाइके काठमाडौंबाट पक्राउ
- शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना!
- शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना!
- शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक शुभकामना!
- शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना!
- शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना
- शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
- शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
- शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

प्रतिकृया दिनुहोस्