ठाँटि विशेष

नयाँबजारमा डेराबाट ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी

नयाँबजारमा डेराबाट ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका–१६, नयाँबजारस्थित धारागल्लीमा डेरा गरी बस्ने नुवाकोटको बेलकोटगढी नगरपालिका–५ घर भएकी २९ वर्षीया तारा श्रेष्ठको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहनासहित करिब ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग

एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले एनएमबि बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग गरेको छ। बैंकका सञ्चालक समितिका अध्यक्षले उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गर्नुभएको हो। साथै, बैंकले बाढी प्रभावित क्षेत्रका नागरिकका लागि १० लाख रुपैयाँ बराबरको राहत सामग्रीसमेत…

  • ट्रान्सफर्मर मर्मत गर्ने क्रममा  करेन्ट लागेर ३२ वर्षीय युवकको मृत्यु

    ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर ३२ वर्षीय युवकको मृत्यु

    कैलाली, १७ भदौ । धनगढी उपमहानगरपालिका–३, बोराडाँडीस्थित आरपी सप्लायर्स एन्ड ट्रेडर्समा काम गर्ने धनगढी उपमहानगरपालिका–१३, कैलालीगाउँ निवासी ३२ वर्षीय धुर्व रानाको करेन्ट लागेर मृत्यु भएको छ। बुधबार बिहान उक्त ट्रेडर्समा विद्युत् ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका...