ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर ३२ वर्षीय युवकको मृत्यु
कैलाली, १७ भदौ । धनगढी उपमहानगरपालिका–३, बोराडाँडीस्थित आरपी सप्लायर्स एन्ड ट्रेडर्समा काम गर्ने धनगढी उपमहानगरपालिका–१३, कैलालीगाउँ निवासी ३२ वर्षीय धुर्व रानाको करेन्ट लागेर मृत्यु भएको छ। बुधबार बिहान उक्त ट्रेडर्समा विद्युत् ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका...


