कपिलवस्तुमा करेन्ट लागेर सिमेन्ट फ्याक्ट्रीका मजदुरको मृत्यु
- thantikhabar
- April 20, 2026
13
SHARES
कपिलवस्तु, ६ वैशाख । कपिलवस्तुको शिवराज नगरपालिका–७ लोहरौलास्थित विजय सिमेन्ट फ्याक्ट्रीमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा महाराजगंज नगरपालिका–५ इट्रोल बस्ने ४५ वर्षीय किशोर कहार रहेका छन्।
शनिबार दिउँसो फ्याक्ट्रीमा मेसिन चलाउने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका कहारलाई तत्काल उपचारका लागि शिवराज अस्पताल बहादुरगंज लगिएको थियो।
अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धान अगाडि बढाएको छ।
- SEE पछिको समयलाई शक्तिमा बदल्दै मिडिया ठाँटी: व्यापार प्रमुख सृजना गौतमको नेतृत्वमा ७०% छुटको ऐतिहासिक अवसर
- निजामती कर्मचारीलाई खुसीको खबर: अब महिनामा दुई पटक तलब, सरकारले थाल्यो विशेष तयारी
- नेपाली लायनवादका ‘ऊर्जाशिल नक्षत्र’ राजन धरातल श्रेष्ठद्वारा द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नरमा उम्मेदवारी घोषणा
- आजको मौसम: पहाडी भू–भागमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
- आजको राशिफल: २०८३ वैशाख ७ गते, सोमबार
- झापा, बर्दिया र डोटीसहित विभिन्न स्थानमा आगलागी; लाखौँको धनमाल जलेर नष्ट
- नवलपरासी, चितवन र रूपन्देहीसहित विभिन्न जिल्लामा ६ जना मृत फेला
- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु; सल्यानमा मात्रै ४ जनाले ज्यान गुमाए
- काठमाडौंको शोभा भगवतीमा अत्याधुनिक हतियार बरामद; ४ थान पेस्तोल र ५८ राउण्ड गोली फेला
- पोखरामा जुवाको खालबाट ९ जना पक्राउ; ३ लाख १९ हजारभन्दा बढी नगद बरामद
-
जरुरी सूचना: हराएको मानिसको खोजीमा सहयोग गरौँ!
April 11, 2026

प्रतिकृया दिनुहोस्