ताजा समाचार

दसैँको मौसमसँगै गोरखामा सुनौलो धानखेत र मनमोहक हिमशृङ्खलाको रौनक

दसैँको मौसमसँगै गोरखामा सुनौलो धानखेत र मनमोहक हिमशृङ्खलाको रौनक

गोरखा — चाडपर्वको मनमोहक मौसमसँगै गोरखाका ग्रामीण भेगहरूमा प्राकृतिक सौन्दर्यको अनुपम छटा छाएको छ। सफा अनि नीलो आकाशमुनि चाँदीझैँ टल्किएका हिमशृङ्खला र पहाडी काखमा फैलिएका गराहरूमा पाक्नै लागेको पहेँलपुर धानको दृश्यले यतिबेला गोरखाको वातावरणलाई निकै आकर्षक र जीवन्त बनाएको छ। उत्तरी गोरखाका उच्च पहाडी क्षेत्रका साथै जिल्लाका विभिन्न गाउँपालिकाहरूमा दसैँको समयमा यस्तै मनमोहक दृश्य देख्न…

जुवातासको खालमा प्रहरीको छापा: ललितपुर र चितवनबाट नगद र ताससहित १७ जना नियन्त्रणमा

जुवातासको खालमा प्रहरीको छापा: ललितपुर र चितवनबाट नगद र ताससहित १७ जना नियन्त्रणमा

काठमाडौँ, दसैँको मौका छोपेर जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ललितपुर र चितवनका विभिन्न स्थानबाट १७ जनालाई रंगेहात पक्राउ गरेको छ। प्रहरीले उनीहरूका साथबाट नगद ३ लाख ५३ हजारभन्दा बढी रुपैयाँ र ७ बुक तास बरामद गरेको छ। पहिलो कारबाहीमा ललितपुरको महालक्ष्मी नगरपालिका-४ ढुङ्गेसाँघु इमाडोलस्थित एक होटलबाट ४ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको…

  • २०८३ को विजयादशमी: देवी विसर्जन बिहान ८:४९ बजे, टीकाको साइत १०:२६ बजे

    २०८३ को विजयादशमी: देवी विसर्जन बिहान ८:४९ बजे, टीकाको साइत १०:२६ बजे

    काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वि.सं. २०८३ सालको बडादसैँअन्तर्गत विजयादशमीको टीकाको शुभ साइत तथा टीका लगाउने र ग्रहण गर्ने दिशासम्बन्धी आधिकारिक विवरण सार्वजनिक गरेको छ। समितिका अनुसार २०८३ सालको विजयादशमी कात्तिक ४ गते बुधबार (अक्टोबर २१, २०२६) का दिन...

  • काठमाडौँ, कास्की र मोरङबाट ओखर, कौडा र तासबुकसहित १६ जना जुवाडे पक्राउ!

    काठमाडौँ, कास्की र मोरङबाट ओखर, कौडा र तासबुकसहित १६ जना जुवाडे पक्राउ!

    काठमाडौँ, असोज — चाडपर्व नजिकिँदै गर्दा देशका विभिन्न जिल्लामा जुवातास नियन्त्रण अभियानलाई कडा बनाएको प्रहरीले काठमाडौँ, कास्की र मोरङका छुट्टाछुट्टै स्थानबाट १६ जनालाई पक्राउ गरेको छ। पहिलो घटनामा, काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-११ कपन लसुनटारबाट जुवा (ओखर) खेलिरहेको अवस्थामा ओखलढुङ्गा घर भई...

  • टिकटकमा आपत्तिजनक भिडियो हाल्ने धनुषाका राजु यादव पक्राउ

    टिकटकमा आपत्तिजनक भिडियो हाल्ने धनुषाका राजु यादव पक्राउ

    धनुषा, सामाजिक सञ्जाल टिकटकमा समाजमा हिंसा फैलाउने, गालीगलौज गर्ने र धाकधम्की दिने किसिमका आपत्तिजनक भिडियोहरू पोस्ट गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका-१ बस्ने २० वर्षीय 'क्रिमिनल' भन्ने राजु यादव रहेका छन्। उनलाई जिल्ला...

  • सुनसरी, झापा र चितवनबाट ५ लाखभन्दा बढी नगदसहित २० जना जुवाडे पक्राउ

    सुनसरी, झापा र चितवनबाट ५ लाखभन्दा बढी नगदसहित २० जना जुवाडे पक्राउ

    काठमाडौँ, देशका विभिन्न स्थानमा जुवातास नियन्त्रण अभियानलाई तीव्र बनाएको प्रहरीले सुनसरी, झापा र चितवनका छुट्टाछुट्टै स्थानबाट २० जनालाई ठूलो रकम र तासबुकसहित पक्राउ गरेको छ। पहिलो घटनामा, सुनसरीको इटहरी उपमहानगरपालिका-१८ नयाँटोलबाट जुवातास खेलिरहेको अवस्थामा सप्तरी सप्तकोशी नगरपालिका-२ सिद्धिपुर बस्ने ४०...

  • काभ्रे र रूपन्देहीबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

    काभ्रे र रूपन्देहीबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

    काठमाडौँ, देशका विभिन्न स्थानमा जुवातास नियन्त्रणका लागि सक्रियता बढाएको प्रहरीले काभ्रे र रूपन्देहीबाट तास खेलिरहेको अवस्थामा ११ जनालाई नगद र तासबुकसहित रंगेहात पक्राउ गरेको छ। काभ्रेको पनौती नगरपालिका-५ ढलमलेस्थित मेघराज कार्कीको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालक मेघराजसहित ४ जनालाई...

  • नेपाल–भारत उद्योग वाणिज्य संघ (नीकी) को ३२औँ साधारण सभा सम्पन्न

    नेपाल–भारत उद्योग वाणिज्य संघ (नीकी) को ३२औँ साधारण सभा सम्पन्न

      काठमाडौँ, २०८३ असोज २९ गते बिहीबार। नेपाल–भारत उद्योग वाणिज्य संघ (नीकी) को ३२औँ वार्षिक साधारण सभा काठमाडौँमा सम्पन्न भयो। नेपाल र भारतबीच उद्योग, व्यापार तथा लगानीको क्षेत्रमा पहल गर्नुका साथै नेपाल र भारतबीचको औद्योगिक एवं व्यावसायिक सम्बन्धलाई थप सुदृढ...