नारायणी नदीमा बाढी: नवलपुरका तटीय बस्ती डुबानमा, ११४ जनाको सकुशल उद्धार
- thantikhabar
- September 26, 2026
74
SHARES
नवलपुर — अविरल वर्षाका कारण नारायणी नदीमा पानीको सतह उच्च भई बस्तीमा पसेपछि नवलपुरका तटीय क्षेत्रहरू प्रभावित बनेका छन्। बाढीका कारण गैँडाकोट र कावासोतीका तटीय बस्ती जलमग्न भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैँडाकोट नगरपालिका–२ स्थित बोटे बस्तीका १८ परिवारका ११४ जनालाई बाढीको जोखिमबाट सुरक्षित स्थानमा सारिएको छ। नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको संयुक्त प्रयासमा उनीहरूलाई आफन्त तथा सुरक्षित आश्रयस्थलमा लगिएको हो। बाढीबाट हालसम्म कुनै मानवीय क्षति भने भएको छैन।
यसैगरी कावासोती नगरपालिका–१७ अमलटारी क्षेत्रसमेत नदीको कटान र डुबानको जोखिममा परेको छ। सो क्षेत्रका बासिन्दाले पशुपन्छी सुरक्षित ठाउँमा पुर्याएका छन् भने खाद्यान्न र घरका सामान माथिल्लो तला तथा छतमा राखेर सतर्कता अपनाएका छन्।
देवघाट जलमापन केन्द्रका अनुसार नारायणी नदीको बहाव खतराको तह नजिक पुगेको छ। पानीको सतह ८.९४ मिटर पुगेको छ, जहाँ ९ मिटरलाई पूर्ण खतराको सूचक मानिन्छ। वर्षा निरन्तर भइरहेकाले तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
- तनहुँको आँबुखैरेनीमा बस र स्कुटर ठोक्कियो: गोरखाका २८ वर्षीय युवक भूपेश घिमिरेको मृत्यु
- दसैँ अवधिमा अप्रत्याशित क्षति: १ सय २४ जनाको मृत्यु, ५ हजार ७ सय बढी सवारी साधन कारबाहीमा
- देशभर भएका विभिन्न सवारी दुर्घटनामा ८ जनाको दर्दनाक मृत्यु: गुल्मीमा मात्रै ६ जनाले गुमाए ज्यान!
- आकर्षक तलबको प्रलोभनमा मलेसिया पठाउँछु भन्दै लाखौँ ठग्ने दुई जना काठमाडौँबाट पक्राउ
- काठमाडौँका घर फोरेर चोरी गर्ने गिरोह पक्राउ: १६ थान मोबाइल र सुन-चाँदीका गरगहनासहित चार भारतीय नागरिक नियन्त्रणमा
- आजको मौसम: हिमाली र पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने सम्भावना
- २०८३ कार्तिक ९, सोमबार (October 26, 2026) को दैनिक राशिफल:
- देशका विभिन्न स्थानबाट जुवातास र कौडा खेलिरहेको अवस्थामा १५ जना पक्राउ
- सिन्धुलीको रोशी खोलामा डुबेर आमा-छोरीको मृत्यु
- उदयपुरमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
-
बडा दशैँ २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना
October 18, 2026 -
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
October 18, 2026 -
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना!
October 19, 2026 -
बडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
October 18, 2026
- तनहुँको आँबुखैरेनीमा बस र स्कुटर ठोक्कियो: गोरखाका २८ वर्षीय युवक भूपेश घिमिरेको मृत्यु
- दसैँ अवधिमा अप्रत्याशित क्षति: १ सय २४ जनाको मृत्यु, ५ हजार ७ सय बढी सवारी साधन कारबाहीमा
- देशभर भएका विभिन्न सवारी दुर्घटनामा ८ जनाको दर्दनाक मृत्यु: गुल्मीमा मात्रै ६ जनाले गुमाए ज्यान!
- आकर्षक तलबको प्रलोभनमा मलेसिया पठाउँछु भन्दै लाखौँ ठग्ने दुई जना काठमाडौँबाट पक्राउ
- काठमाडौँका घर फोरेर चोरी गर्ने गिरोह पक्राउ: १६ थान मोबाइल र सुन-चाँदीका गरगहनासहित चार भारतीय नागरिक नियन्त्रणमा
- आजको मौसम: हिमाली र पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने सम्भावना
- २०८३ कार्तिक ९, सोमबार (October 26, 2026) को दैनिक राशिफल:
- देशका विभिन्न स्थानबाट जुवातास र कौडा खेलिरहेको अवस्थामा १५ जना पक्राउ
- सिन्धुलीको रोशी खोलामा डुबेर आमा-छोरीको मृत्यु
- उदयपुरमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ



प्रतिकृया दिनुहोस्