सुरक्षा/अपराध

राजस्व चुहावट नियन्त्रणमा कडाइ: उच्चस्तरीय बैठक सम्पन्न

राजस्व चुहावट नियन्त्रणमा कडाइ: उच्चस्तरीय बैठक सम्पन्न

काठमाडौं, ११ फागुन रामेश्वरप्रसाद खनाल को प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न भएको छ। बैठकमा अर्थमन्त्री खनालले राजस्व चुहावट नियन्त्रणलाई अझ प्रभावकारी बनाउन सबै निकायबीच मजबुत समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। अघिल्ला निर्णयहरूको कार्यान्वयन सकारात्मक रहेको उल्लेख गर्दै प्रणालीगत सुधारलाई थप सुदृढ बनाउन निर्देशन दिनुभयो।…

बुढीगण्डकी नदीमा अज्ञात महिलाको शव फेला

बुढीगण्डकी नदीमा अज्ञात महिलाको शव फेला

गोरखा, गण्डकी गाउँपालिका-४ दिपा पहरास्थित बुढीगण्डकी नदीमा अन्दाजी ४० वर्षीया एक महिला आइतबार मृत अवस्थामा फेला परेकी छन्। हालसम्म मृतकको नाम, थर र वतन खुल्न सकेको छैन। स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको छ। पहिचान नखुलेकी…

  • त्रिशूली किनारमा बस खस्दा १९ को ज्यान गयो

    त्रिशूली किनारमा बस खस्दा १९ को ज्यान गयो

    काठमाडौं, ११ फागुन देशका विभिन्न जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर २४ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। सबैभन्दा भीषण दुर्घटना धादिङमा भएको छ। धादिङमा बस त्रिशूली किनारमा खस्यो, १९ जनाको मृत्यु बेनिघाट रोराङ गाउँपालिका-५ भैंसीगौडास्थित सडकमा पोखराबाट काठमाडौं...

  • उपत्यका र गोरखामा शृंखलाबद्ध शव फेला, अनुसन्धान तीव्र

    उपत्यका र गोरखामा शृंखलाबद्ध शव फेला, अनुसन्धान तीव्र

    काठमाडौं, काठमाडौं उपत्यका र गोरखामा २४ घण्टाभित्र तीन जना मृत अवस्थामा फेला परेका घटनाले सनसनी मच्चाएको छ। पहिलो घटनामा, काठमाडौं महानगरपालिका-७ गौरीघाटस्थित सेन्टलरेन्ज कलेज नजिकै खाली जग्गामा करिब ६० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन्। मृतकको नाम, थर...

  • भोटेबहालदेखि डेकोचासम्म—आइतबार दुई जनाको शव बरामद

    भोटेबहालदेखि डेकोचासम्म—आइतबार दुई जनाको शव बरामद

    काठमाडौं, राजधानीमा आइतबार दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्, जसले स्थानीय क्षेत्रमा सनसनी मच्चाएको छ। पहिलो घटनामा, काठमाडौं महानगरपालिका-११ भोटेबहालस्थित अरनिको स्कुल नजिक सडकमा काभ्रे घर भएका ३७ वर्षीय रोहित सार्की मृत अवस्थामा भेटिएका हुन्। त्यसैगरी, भक्तपुर नगरपालिका-६ डेकोचा...

  • काठमाडौंमा ५६ लाखभन्दा बढीको चोरी, फरारको खोजी तीव्र

    काठमाडौंमा ५६ लाखभन्दा बढीको चोरी, फरारको खोजी तीव्र

    काठमाडौं, १० फागुन काठमाडौं महानगरपालिका-२६ स्थित सरकारी धारा नजिक डेरा गरी बस्दै आएकी बाग्लुङ घर भएकी ३५ वर्षीया कालिका रोका मगरको कोठाबाट सुन तथा चाँदीका गरगहना र नगदसहित करिब ५६ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको...

  • पाल्पामा जबरजस्ती करणी आरोपमा युवक पक्राउ

    पाल्पामा जबरजस्ती करणी आरोपमा युवक पक्राउ

    पाल्पा, पाल्पाको माथागढी गाउँपालिका-७ मा ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा १९ वर्षीय रेम बहादुर ठाडा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पा का अनुसार, पीडित महिलाको उजुरीको आधारमा शनिबार दिउँसो प्रहरी टोलीले ठाडालाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाबारे...

  • उदयपुरमा सुन–चाँदीका गरगहना चोरी

    उदयपुरमा सुन–चाँदीका गरगहना चोरी

    उदयपुर, ९ फागुन — कटारी नगरपालिका-४ जहडी बस्ने ४२ वर्षीया निरमाया दनुवारको घरबाट सुन तथा चाँदीका गरगहना चोरी भएको छ। शुक्रबार राति अज्ञात व्यक्तिहरूले घरमा प्रवेश गरी करिब ३ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ।...

  • सिराहामा १४ लाख रुपैयाँसहित युवक पक्राउ

    सिराहामा १४ लाख रुपैयाँसहित युवक पक्राउ

    सिराहा, ९ फागुन — औरही गाउँपालिका-५ स्थित औरही चोकबाट स्रोत नखुलेको नगद १४ लाख रुपैयाँसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका-३ शिवनगर बस्ने २१ वर्षीय संजित कुमार यादव रहेका छन्। उनलाई शुक्रबार दिउँसो नेपाल प्रहरी अन्तर्गत प्रहरी...