काठमाडौंमा फेरि चोरीको घटना, होस्टलमै असुरक्षा बढ्दो!
- thantikhabar
- March 22, 2026
84
SHARES
काठमाडौं महानगरपालिका–३२, मदन भण्डारी पार्क नजिकै रहेको ओम शान्ती बोईज होस्टलमा गए राति चोरीको घटना भएको छ। होस्टलमा बस्दै आएका धनुषाका २१ वर्षीय राजन राज साहको कोठा नै चोरको निशानामा परेको हो।
चोरले कोठाबाट १ थान ल्यापटप, १ थान मोबाइल र १ थान चाँदीको ब्रास्लेट चोरी गरेको प्रहरीले जनाएको छ। चोरी भएको सामानको कुल मूल्य करिब १ लाख २९ हजार रुपैयाँ बराबर रहेको बताइएको छ।
घटनापछि विद्यार्थी तथा स्थानीयमा त्रास फैलिएको छ। “होस्टलमै सुरक्षित छैनौं भन्ने महसुस भयो,” भन्दै त्यहाँ बस्ने अन्य युवाहरूले चिन्ता व्यक्त गरेका छन्।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी तीव्र पारेको छ भने घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
सतर्क रहनुहोस्! काठमाडौंमा चोरीका घटना बढ्दै गइरहेका छन्—आफ्नो कोठा, सामान र सुरक्षामा विशेष ध्यान दिनुहोस्।
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै
- वैदेशिक रोजगारी ठगीविरुद्ध प्रहरीको सक्रियता : ७ जना पक्राउ, पीडितलाई न्याय दिलाउने प्रयास
- नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
- NEPAL BUSINESS SUMMIT 2026 CONCLUDES SUCCESSFULLY
- UNESCAP–NICCI – MoPIT ले नेपालमा भू–परिवेष्टित विकासशीलदेशहरूका लागि दिगो यातायात कोरिडोर अगाडि बढाउन राष्ट्रिय कार्यशालाआयोजना गर्र्यो ।
- UNESCAP–NICCI – MoPIT Convene National Workshop on Advancing Sustainable Transport Corridors for Landlocked Developing Countries in Nepal
- आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
- आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
- कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी निशान तामाङ महोत्तरीबाट पक्राउ
- कञ्चनपुरमा ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ
-
आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
May 20, 2026 -
आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
May 20, 2026
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै
- वैदेशिक रोजगारी ठगीविरुद्ध प्रहरीको सक्रियता : ७ जना पक्राउ, पीडितलाई न्याय दिलाउने प्रयास
- नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
- NEPAL BUSINESS SUMMIT 2026 CONCLUDES SUCCESSFULLY
- UNESCAP–NICCI – MoPIT ले नेपालमा भू–परिवेष्टित विकासशीलदेशहरूका लागि दिगो यातायात कोरिडोर अगाडि बढाउन राष्ट्रिय कार्यशालाआयोजना गर्र्यो ।
- UNESCAP–NICCI – MoPIT Convene National Workshop on Advancing Sustainable Transport Corridors for Landlocked Developing Countries in Nepal
- आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
- आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
- कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी निशान तामाङ महोत्तरीबाट पक्राउ
- कञ्चनपुरमा ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ

प्रतिकृया दिनुहोस्