विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

काठमाडौं, २३ फागुन  

झापा, अर्जुनधारा नगरपालिका-६ दासपुल बस्ने लक्ष्मी संग्रौलाको घरबाट ९ तोला बराबरको सुनक विभिन्न गरगहना र ३ तोला चाँदी गरी करिब १५ लाख रूपैयाँ बराबरको धनमाल बिहीबार बिहान चोरी भएको छ ।

बागलुङ, गलकोट नगरपालिका-४ ओखरबोट बस्ने ३६ वर्षीया देउरपा न्यौपानेको घरबाट ५ तोला बराबरको सुनकविभिन्न गरगहना, मोबाइल १ थान र नगद १२ हजार रूपैयाँ शुक्रबार साँझ चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै स सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)