आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, २३ फागुन  

बर्दिया, ठाकुरबाबागरपालिका-१ भुरिगाउ बजारस्थित ३२ वर्षीया चन्द्रा गौतमको श्री घडी चश्मा तथा रेडियो मर्मत पसलमा विद्युट भ बिहीबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण ाल खुलेको छैन ।

महोत्तरी, बर्दिबास नगरपालिका-१४ तल्लो बजारस्थितोही ठाउँ बस्ने सुवाष प्रसाद सुवेदीको धागो स्टोरमा करेन्ट सर्ट भई बिहीबार राति लागेको आगो फैलिएर सोही ठाउँस्थितटिकाराम परियारईश्वरी परियारको टेलर पसलहरूमा समेत आगलागी हुँदा करिब २५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पर्सा, धोब गाउँपालिका-३ गुलरीया बस्ने जोखु पटेलको गोठमा विद्युत सर्ट भई शुक्रबार बिहान गली हुँदा करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

काठमाडौं, चन्द्रागिरगरपालिका-१० बोसीगास्थित आरएमबि लाष्टिक प्याकेजिङ हाउस (कवाड कारखानामा) गए राति आगलाग भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

झापा, भद्रपुर नगरपालिका-९ शान्तिचोक स्ने जगन्नाथ ढकालको घरमा शुक्रबार बिहान आगलागी हुँदा घर घरभित्र रहेक अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायतका सरसामान जलेर करिब ५ लाख १९ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै स सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)