सुरक्षा/अपराध

बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

काठमाडौं, १२ फागुन बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपलिका-२५ घर भई काठमाडौं महानगरपालिका-२२ गणबहाल पिपलबोट बस्ने २१ वर्षीय उज्जवल रौनियार र मकवानपुर भीमफेदी गाउँपलिका-२ घर भई काठमाडौं महानगरपालिका-४ सुकेधारा बस्ने ४० वर्षीय संजिव कुमार बलरहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले…

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

काठमाडौं, १२  फागुन ​बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१अम्लेखगंजबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ९ सय ग्राम सहित पर्सा वीरगंज महानगरपालिका-१८ ईनर्वा बस्ने २१ वर्षीय राजकिशोर कुर्मीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । ​सुनसरी, धरान उपमहानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार…

  • अवैध सुन चाँदी कारोबारमा संलग्न चार भारतीय नागरिक पक्राउ

    अवैध सुन चाँदी कारोबारमा संलग्न चार भारतीय नागरिक पक्राउ

    काठमाडौं, १२ फागुन अवैध सुन चाँदी कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जना भारतीय नागरिकलाई शुक्रबार प्रहरीले पक्राउगरेको छ । पक्राउ पर्नेहरूमा देश भारत महाराष्ट्र प्रदेश सोलापुर घर भई काठमाडौं महानगरपालिका-२४ नरदेवी बस्ने ४२ वर्षीयएकनाथ दशरथ खाडेकर, १९ वर्षीय...

  • सालकको खपेटा सहित चार जना पक्राउ

    सालकको खपेटा सहित चार जना पक्राउ

    काठमाडौं, १२ फागुन गोकर्णेश्वर नगरपालिका-५ चामुण्डाचोकबाट सालकको खपेटा ८ किलो ५ सय ग्राम सहित ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही बरहथवा नगरपालिका-९ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने ४८ वर्षीय कुवेर बहादुर स्याङ्तान, नुवाकोट...

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    काठमाडौं, ११ फागुन ​ललितपुर, ललितपुर महानगरपालिका-२७ सुनाकोठीस्थित सिभिल होम कोलोनी सोसाहिटीमा रहेको सुमन ध्वज जोशीको घरमा आइतबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । ​सिराहा, मिर्चैया नगरपालिका-६ बस्ने राम बलि महराको स्क्रिन प्रिन्ट पसलमा...

  • मृत अवस्थामा फेला

    मृत अवस्थामा फेला

    तनहुँ, ११ फागुन ​ब्यास नगरपालिका-१० डिगाउँ भाइरल रोडस्थित खाडलमा सोही नगरपालिका-१० डिकुना बस्ने ३१ वर्षीय बिशाल पण्डित आइतबार मृत अवस्थामा फेला परेका छन् । ​यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ✍🏻✍🏻 नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय...

  • टिपरको ठक्करबाट मोटरसाइकल चालककोमृत्यु

    टिपरको ठक्करबाट मोटरसाइकल चालककोमृत्यु

    सिराहा, ११ फागुन ​धनगढीमाई नगरपालिका-१० स्थित सडकमा प्रदेश२-०१-००१ ख ०१२१ नम्बरको टिपरले प्रदेश २-०३-०१६ प ०८३४ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका-५ बस्ने ५७ वर्षीयअजबलाल साहको मत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक...