मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, २६ फागुन

भक्तपु, र्यबिनायक नगरपालिका-० चित्तापोलस्थित बारीको खाल्डोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरआइतबार मृत अवस्थामा फेला परेका छन् ।

धादिङ, त्रिपुरा सुन्दरी गाउँपालिका-२ सिसौघारीस्थित बुढीगण्डक नदको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २४ वर्षीय पुरसोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)