विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

काठमाडौं, २६ फागुन

काठमाडौं महानगरपालिका-२६ गोंगबु डेरा गरी बस्ने लमजुङ दोर्दी गाउँपालिका-२ घर भएकी ३७ वर्षीया सोभिता नेपालको कोठाबाट करिब लाख ७५ हजार रूपैयाँ बराबरका सुनका गरगहना आइतबार राति चोरी भएको छ ।

ललितपुर महानगरपालिका२६ सुनाकोठी दिकुचा मार्गबस्ने पुष्पराज बलामीको घरबाट करिब ११ लाख ६५ हजाररूपैयाँ बराबरका सुन तथा चाँदीका विभिन्न गरगहाना आइतबार चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)