सुरक्षा/अपराध

कीर्तिपुरमा डेरा गरी बस्ने व्यक्तिको कोठाबाट १ लाख २१ हजारको धनमाल चोरी

कीर्तिपुरमा डेरा गरी बस्ने व्यक्तिको कोठाबाट १ लाख २१ हजारको धनमाल चोरी

काठमाडौं, काठमाडौंको कीर्तिपुरमा एक व्यक्तिको कोठाबाट लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ। कीर्तिपुर नगरपालिका–८ चारधारामा डेरा गरी बस्ने २७ वर्षीय मान बहादुर महराको कोठाबाट गए राति धनमाल चोरी भएको प्रहरीले जनाएको छ। कञ्चनपुर घर भएका महराको कोठाबाट २ थान मोबाइल र नगद गरी करिब १ लाख २१ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो।…

नागर्जुनमा बिहानै चोरी, लाखौंका गरगहना गायब

नागर्जुनमा बिहानै चोरी, लाखौंका गरगहना गायब

काठमाडौं, १९ चैत, नागर्जुन नगरपालिका–३ गैरीगाउँमा एक गम्भीर चोरीको घटना सार्वजनिक भएको छ। रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भएकी चन्द्री तामाङ बस्दै आएको डेराबाट बिहीबार बिहान करिब १० लाख रुपैयाँ बराबरको सुनका विभिन्न गरगहना चोरी भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिको तीव्र खोजी गर्नुका साथै विस्तृत अनुसन्धान अघि बढाएको छ। राजधानीमै यस्ता…

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    काठमाडौं, १९ चैत, मकवानपुर, राक्सिराङ गाउँपालिका-७ छुकुन बस्ने २७ वर्षीय रामचन्द्र ब्लोनको घरमा बुधबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । ​रौतहट, बौधीमाई नगरपालिका-३ मटिअर्वा टोल बस्ने बिहारी महतो कोईरीको घरमा गए राति लागेको आगो फैलिएर सोही ठाउँ...

  • मृत अवस्थामा फेला

    मृत अवस्थामा फेला

    कञ्चनपुर, १९ चैत, महोत्तरी, बर्दिबास नगरपालिका-१ दिलिप सिमेन्ट टायल फ्याक्ट्री नजिक हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । ​तेह्रथुम, आठराई गाउँपालिका-१ बस्ने २८ वर्षीय मन्दिप फोम्बो लिम्बु आफ्नै घर नजिकै बिहीबार...

  • ‍‍‍‍‍‍‍‍‍ करेन्ट लागेर मृत्यु

    ‍‍‍‍‍‍‍‍‍ करेन्ट लागेर मृत्यु

    झापा, १९ चैत, ​बिर्तामोड नगरपालिका-४ स्थित पूजा ग्रिलमा काम गर्नेभारत धुपगढी घर भएका २३ वर्षीय गोविन्द मण्डलको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका-४ भाङबारीस्थित विन्दाबासिनी मन्दिरको कम्पाउण्डमा ग्रिलको काम गर्ने क्रममा करेन्ट लागेरगम्भीर घाइते भएका उनको बिर्तासिटी...

  • डुबेर मृत्यु

    डुबेर मृत्यु

    कास्की, १९ चैत, पोखरा महानगरपालिका-३३ बागमाराको पशुपतिघाटस्थित सेती नदीमा डुबेर सोही महानगरपालिका-३३ चैनपुर बस्ने ६२वर्षीय चन्द्र प्रसाद पौडेलको मृत्यु भएको छ । बुधबार साँझ डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्तहुनासाथ इलाका प्रहरी कार्यालय शिशुवा समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही...

  • सवारी दुर्घटनामा तीन जनाको मृत्यु

    सवारी दुर्घटनामा तीन जनाको मृत्यु

    काठमाडौं, १९ चैत, नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-१२ जमुनियास्थित सडकमा लु. २ ख १०१४ नम्बरको हाइसको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-१२ सपैया बस्ने १३ वर्षीय विश्वास चौधरीको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको छ । हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ । सिराहा, कर्जन्हा...

  • अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

    अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

    कैलाली, १९ चैत,​ धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैधलागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ बस्ने १६ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ...

  • प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन

    प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन

    दाङ, १९ चैत, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय गढवाको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा...