मृत अवस्थामा फेला
- thantikhabar
- April 2, 2026
73
SHARES
कञ्चनपुर, १९ चैत, महोत्तरी, बर्दिबास नगरपालिका-१ दिलिप सिमेन्ट टायल फ्याक्ट्री नजिक हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
तेह्रथुम, आठराई गाउँपालिका-१ बस्ने २८ वर्षीय मन्दिप फोम्बो लिम्बु आफ्नै घर नजिकै बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
दाङ, बङ्गलाचुली गाउँपालिका-२ जुगेपानीमा घोराही उपमहानगरपालिका-१८ काभ्रेखोला बस्ने ७५ वर्षीय हुनाराम दमाई बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका-५ सल्यान रोड बस्ने ३३ वर्षीय राजु वली आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
रौतहट, गुजरा नगरपालिका-३ बलुवा टोल बस्ने संदिप राउतकी छोरी २ वर्षीया शवास्ना कुमारी पटेल आफ्नै घर अगाडि रहेको पानी जमेको खाल्डोमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
(स्रोत – नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय)
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै
- वैदेशिक रोजगारी ठगीविरुद्ध प्रहरीको सक्रियता : ७ जना पक्राउ, पीडितलाई न्याय दिलाउने प्रयास
- नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
- NEPAL BUSINESS SUMMIT 2026 CONCLUDES SUCCESSFULLY
- UNESCAP–NICCI – MoPIT ले नेपालमा भू–परिवेष्टित विकासशीलदेशहरूका लागि दिगो यातायात कोरिडोर अगाडि बढाउन राष्ट्रिय कार्यशालाआयोजना गर्र्यो ।
- UNESCAP–NICCI – MoPIT Convene National Workshop on Advancing Sustainable Transport Corridors for Landlocked Developing Countries in Nepal
- आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
- आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
- कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी निशान तामाङ महोत्तरीबाट पक्राउ
- कञ्चनपुरमा ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ
-
आजको राशिफल — ५ जेठ २०८३, मंगलवार
May 19, 2026 -
आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
May 20, 2026
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै
- वैदेशिक रोजगारी ठगीविरुद्ध प्रहरीको सक्रियता : ७ जना पक्राउ, पीडितलाई न्याय दिलाउने प्रयास
- नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
- NEPAL BUSINESS SUMMIT 2026 CONCLUDES SUCCESSFULLY
- UNESCAP–NICCI – MoPIT ले नेपालमा भू–परिवेष्टित विकासशीलदेशहरूका लागि दिगो यातायात कोरिडोर अगाडि बढाउन राष्ट्रिय कार्यशालाआयोजना गर्र्यो ।
- UNESCAP–NICCI – MoPIT Convene National Workshop on Advancing Sustainable Transport Corridors for Landlocked Developing Countries in Nepal
- आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
- आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
- कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी निशान तामाङ महोत्तरीबाट पक्राउ
- कञ्चनपुरमा ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ

प्रतिकृया दिनुहोस्