सिन्धुपाल्चोक र गुल्मीमा दुई व्यक्तिको मृत फेला
काठमाडौं, १५ चैत – सिन्धुपाल्चोक र गुल्मीमा आइतबार दुई व्यक्तिको मृत अवस्था फेला परेको छ। सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-६ बस्ने ८२ वर्षीया निल कुमारी भण्डारी आफ्नो गाउँस्थित गोरेटो बाटो नजिक मृत अवस्थामा फेला परेकी छिन्। त्यस्तै, गुल्मी, चन्द्रकोट गाउँपालिका-४ माईखानी बस्ने...


