सुरक्षा/अपराध

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा कमाण्डो तालिमको दीक्षान्त समारोह सम्पन्न

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा कमाण्डो तालिमको दीक्षान्त समारोह सम्पन्न

नवलपरासी पश्चिम, १८ चैत || नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा संचालित ११ औं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दीक्षान्त समारोह प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सोही महाविद्यालयमा बुधबार सम्पन्न भएको छ । ​समारोहमा प्रहरी महानिरीक्षक कार्कीले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रशिक्षक…

दार्चुलामा जिप दुर्घटना, दुई जनाको मृत्यु

दार्चुलामा जिप दुर्घटना, दुई जनाको मृत्यु

दार्चुला, १७ चैत। शैल्यशिखर नगरपालिका–४ ओशिलस्थित सडकमा मंगलबार बिहान भएको जिप दुर्घटनामा दुई जनाको ज्यान गएको छ। काँडापारीबाट गोकुलेश्वरतर्फ आउँदै गरेको सु.प.प्र.०१–००१ ज १६४१ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा जिपमा सवार शैल्यशिखर नगरपालिका–१ बलाँच बस्ने ४५ वर्षीय भरत तितारा र मालिकार्जुन गाउँपालिका–७ बस्ने ३५ वर्षीया मनिसा पाल गम्भीर घाइते भएका थिए। उनीहरूको…

  • आइजीको भावुक सम्बोधनपछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली

    आइजीको भावुक सम्बोधनपछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली

    काठमाडौं, १६ चैत, आज दिउँसो ठीक १ बजे, नेपाल प्रहरीको प्रधान कार्यालय परिसर असामान्य रूपमा सक्रिय देखिन्थ्यो। केहीबेरमै, सुधन गुरुङको सवारी भित्रियो। सुरक्षाकर्मीहरू तयारी अवस्थामा थिए। गाडी रोकिनासाथ गृहमन्त्री गुरुङ ओर्लिए र औपचारिकता सुरु भयो- प्रहरीको एक टुकडीले अनुशासित ढंगले सलामी...

  • १७ चैत २०८२ — आजको मौसम पूर्वानुमान

    १७ चैत २०८२ — आजको मौसम पूर्वानुमान

    राष्ट्रिय पूर्वानुमान आज देशभर मौसम सामान्यतया आंशिक बदली रहने सम्भावना छ। केही पहाडी तथा हिमाली भू–भागमा बादल जम्ने र हल्का वर्षा/झरीको सम्भावना पनि हुनसक्छ। तराई क्षेत्रमा मौसम मुख्यतः खुला देखि आंशिक बदली रहने अनुमान छ। नेपाल सरकारको जल तथा मौसम...

  • कैलाली र प्युठानमा आगलागी, गोठ जलेर नष्ट

    कैलाली र प्युठानमा आगलागी, गोठ जलेर नष्ट

    काठमाडौं, १६ चैत – कैलाली र प्युठानमा भएका आगलागीका घटनामा धनमाल जलेर ठूलो क्षति भएको छ। कैलालीको गौरीगंगा नगरपालिका-९ मसुरिया टोलमा गोरे बोहराको गोठमा आइतबार साँझ आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। त्यस्तै, प्युठानको...

  • देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला

    देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला

    काठमाडौं, १६ चैत – देशका विभिन्न जिल्लामा चार जना मृत अवस्थामा फेला परेका छन्, जसले स्थानीयस्तरमा चिन्ता बढाएको छ। काठमाडौं महानगरपालिका-१२ टेकु पचलीमा डेरा गरी बस्दै आएका भारत मोतिहारी घर भएका ६० वर्षीय पतिराम शर्मा आफ्नै कोठामा मृत फेला परेका...

  • बर्दियामा नदीमा डुबेर ४५ वर्षीय पुरुषको मृत्यु

    बर्दियामा नदीमा डुबेर ४५ वर्षीय पुरुषको मृत्यु

    काठमाडौं, १६ चैत – बर्दियामा नदीमा डुबेर एक पुरुषको मृत्यु भएको छ। गुलरिया नगरपालिका-८ कोठिया बस्ने ४५ वर्षीय हरि चन्द थारू सोमबार बिहान सोही नगरपालिका-१० स्थित लटकनिया घाटमा डुबेका थिए। गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि बर्दिया अस्पताल, गुलरिया लगिएको...

  • देशका दुई स्थानमा सवारी दुर्घटना, दुई जनाको ज्यान गयो

    देशका दुई स्थानमा सवारी दुर्घटना, दुई जनाको ज्यान गयो

    काठमाडौं, १६ चैत – देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य घाइते भएका छन्। सुनसरीको इटहरी उपमहानगरपालिका-१३ काली मन्दिर नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुहवी नगरपालिका-९ का २२ वर्षीय विपिन चौधरी गम्भीर घाइते...

  • नाबालिकामाथि जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ

    नाबालिकामाथि जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ

    काठमाडौं, १६ चैत – नाबालिकामाथि यौन दुर्व्यवहारका गम्भीर घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। कैलालीको जानकी गाउँपालिका-७ टिक्लीगढका २१ वर्षीय अमन चौधरीलाई १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको हो। त्यस्तै, संखुवासभाको चैनपुर नगरपालिका-७...