डुबेर मृत्यु

डुबेर मृत्यु

दोलखा, चैत

बिगु गाउँपालिका-२ ओराङ बस्ने मंगल तामाङको छोरा १७ वर्षीय प्रबिण तामाङ सोही ठाउँस्थित तामाकोशी खोलामा पौडी खेल्ने क्रममा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)