विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

काठमाडौं, चैत  

ललितपुर, ललितपुर महानगरपालिका-१४ कान्तिपुर कोलोनी बस्ने मधु श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना र नगद लाख ५० हजार रूपैयाँ समेत गरी करिब ११ लाख ९४ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएकोछ ।

दाङ, घोराही उपमहानगरपालिका-१८ फुर्सेखाली बस्ने शान्ता बस्नेतको घरबाट सुनका विभिन्न गरगहनाहरू समेत गरी करिब ११ लाख रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)