आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, चैत  

गुल्मी, धुर्कोट गाउँपालिका-२ पिपलधारा घैयारा बस्ने ३८ वर्षीय निरन थापाको गोठमा शुक्रबार बिहान आगलागी हुँदा गोठ पर्णरपमा जलेर नष्ट भएको छ ।

भोजपर, टेम्केमैयुङ गाउँपालिका-४ नागी माछखर्क बस्ने शिरी घिमिरेको गोठमा शुक्रबार बिहान आगलागी हुँदा करिबलाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पाल्पा, रम्भा गाउँपालिका-३ पिपलडाँडा बस्ने ६० वर्षीयराम प्रसाद अर्यालको गोठमा शुक्रबार बिहान आगलागी हुँदा गोठ जले आंशिक क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमािनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)