मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, चैत  

महोत्तरी, गौशाला नगरपालिका-८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका-स्थित डमपिङ साइडमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५वर्षीय पुरशनिबार मृत अवस्थामा फेला परेकन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)