मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, ११ चैत  

काभ्रे, पाँचखाल नगरपालिका-३ फेदीस्थित छाप्रोमा बस्नेमकवानपुर भमफेदी गाउँपालिका-८ घर भएका ४९ वर्षीयहेमलाल हेम्जन सोही छाप्रोमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

बर्दिया, गुलरिया नगरपालिका-६ राधाकृष्ण चोक नजिकै बाटोको किनारामा सोही नगरपालिका-४ संगमटोल बस्ने ७० वर्षीय लक्ष्मी नाथ पोख्रेल सोमबार मृत अवस्थामा फेला परेका छन ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)