आजको राशिफल: १८ फाल्गुण २०८२, सोमबार
मेष: आज आत्मविश्वास बढ्ने दिन छ। नयाँ काम सुरु गर्न उपयुक्त समय देखिन्छ। आर्थिक पक्षमा सामान्य लाभ हुनेछ तर खर्चमा नियन्त्रण आवश्यक छ। वृष: धैर्य र संयमताले काम सफल हुनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। स्वास्थ्यप्रति सचेत रहनु राम्रो हुन्छ। मिथुन:...


