आजको राशिफल: १५ वैशाख २०८३, मंगलवार
आजको मिति: १५ वैशाख २०८३, मंगलवार (२८ अप्रिल २०२६) । नेपाल संवत् ११४६। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन राम्रो छ। रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। व्यापार व्यवसायमा सोचेभन्दा बढी लाभ मिल्नेछ। पारिवारिक सुख...


