नेकपा एमाले केन्द्रीय सदस्य एव संगठन विभाग सचिव माधव ढुङ्गेलले पार्टी भित्र नेतृत्वको बहसभन्दा पहिले नीति, योजना र विधिको निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने धारणा व्यक्त
काठमाडौं, ३० असार । नेकपा एमाले केन्द्रीय सदस्य एव संंगठन विभाग सचिव माधव ढुङ्गेलले पार्टी भित्र नेतृत्वको बहसभन्दा पहिले नीति, योजना र विधिको निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। पार्टीको विधान महाधिवेशनको मुखमा नेतृत्वको बहस चलेपछि उहाँले अहिलेको...


