राजनिति

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली मदन–आश्रित स्मृति प्रतिष्ठानको ३१औँ साधारण सभाबाट अध्यक्ष पदमा सर्वसम्मत चयन

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली मदन–आश्रित स्मृति प्रतिष्ठानको ३१औँ साधारण सभाबाट अध्यक्ष पदमा सर्वसम्मत चयन

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली मदन–आश्रित स्मृति प्रतिष्ठानको ३१औँ साधारण सभाबाट अध्यक्ष पदमा सर्वसम्मत चयन हुनु भएको छ। प्रतिष्ठानको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गर्नुभएका ज्ञवाली पार्टीभित्र विचार, अनुसन्धान र सैद्धान्तिक प्रशिक्षणमा गहिरो सरोकार राख्ने शालीन र बौद्धिक नेताका रूपमा चिनिनुहुन्छ। पूर्व परराष्ट्र मन्त्रीसमेत रहनुभएका ज्ञवाली लामो समयदेखि एमालेको नीति, विचार र अन्तर्राष्ट्रिय सम्बन्धको…

राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिमा एमालेको असहमति

राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिमा एमालेको असहमति

काठमाडौं । निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ मा सत्तारूढ नेकपा (एमाले) ले पनि असहमति जनाएको छ। स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक मामिला भएको र त्यसमा निर्वाचन आयोगले हस्तक्षेप गर्न खोजेको एमालेको भनाइ छ। आयोगले ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ माथि आजसम्म सुझाव दिन दल तथा सरोकारवालाहरूलाई आग्रह गरेको थियो। ‘स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक मामिला हो…

  • सामाजिक–आर्थिक रूपान्तरणको सामर्थ्य एमालेसँगै छ : शंकर पोखरेल

    सामाजिक–आर्थिक रूपान्तरणको सामर्थ्य एमालेसँगै छ : शंकर पोखरेल

    काठमाडौं, साउन २१ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको सामाजिक र आर्थिक रूपान्तरणको नेतृत्व गर्न सक्ने सामर्थ्य एमालेसँग मात्र रहेको बताउनुभएको छ । बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘मुलुकमा सामाजिक, आर्थिक परिवर्तन ल्याउने र ल्याउन...

  • वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र महासचिव विप्लवबीच भेटवार्ता

    वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र महासचिव विप्लवबीच भेटवार्ता

    २०८२ साउन २१, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव सी’ बीच आज श्रेष्ठको हात्तीवनस्थित निवासमा करिब एक घण्टा भेटघाट र छलफल भएको छ। भेटमा समसामयिक राजनीतिक...