NRNA Texas Chapter को महिला उपाध्यक्ष पदमा गरिन् लक्ष्मी ढुंगानाले उम्मेदवारि घोषणा
शंकरदेभ क्याम्पस बाट बि. बि. एस पास गरेकी लक्ष्मी ढुंगाना हाल आमेरिकाको टेक्ससमा बसोवास गर्छिन्, जन्म घर नेपालको झापा राजगढ भएकी उनि हाल अमेरिकन सिटिजन हुन्, नजिकिदै गरेको एन. आर. एन. ए. चुनाबमा टेक्सस च्याप्टरको महिला उपाध्यक्षमा आफ्नो उमेदवारी पक्का गर्दै आफ्नो फेस बुक पोस्टमा उनि भन्छिन्, धन्यवाद ! NRNA NCC USA को सदस्यता अभियानलाई…


