अनेमसंघको केन्द्रीय कमिटीमा प्रधानमन्त्रीको सम्बोधन :
- thantikhabar
- May 31, 2025
160.9K
SHARES
४० वर्ष मुनीका कम्तीमा ४० प्रतिशत महिलालाई सङ्गठित गर्न आग्रह
काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ४० वर्षभन्दा कम उमेरका कम्तीमा ४० प्रतिशत महिलालाई सङ्गठित गर्न अखिल नेपाल महिला सङ्घको नेतृत्वलाई आग्रह गर्नुभएको छ ।
अनेमसङ्घ, केन्द्रीय कमिटीको पूर्ण बैठकमा आज सम्बोधन गर्दै अध्यक्ष ओलीले ४० वर्ष मुनीका ४० प्रतिशत र ३० वर्ष मुनीका कम्तीमा ३० प्रतिशत महिलालाई सदस्य बनाएर देशव्यापी अभियानमा लाग्न आग्रह गर्नुभएको हो । उहाँले महिलावादका नाममा जुनसुकै विचारका महिलालाई पनि समर्थन जनाउने खालको सोच गलत भएकाले सङ्घलाई निष्ठावान्, क्षमतावान् र सक्रिय सङ्गठनका रुपमा स्थापित गर्नुपर्नेमा पजि जोड दिनुुभयो ।
अध्यक्ष ओलीले पार्टीका विपक्षमा नभई पक्षमा सामाजिक सञ्जालमा प्रस्तुति दिन पनि आग्रह गर्दै नेपालले दुुई कार्यकाल महिलालाई राष्ट्रपति र सबै तहमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गराएर कतिपय विकसित मुलुुकभन्दा अग्रमागीरुपमा आफूूलाई उभ्याएको स्पष्ट गर्नुभयो ।
उहाँले मिसन २०८४ को अभियानमा जुट्न आव्हान गर्दै एमालेलाई एकल बहुुमतको पार्टीका रुपमा स्थापित गरी इतिहास काम गरेर मुलुकको विकास, सुशासन र समृद्धिको गतिलाई तीव्रता दिनुुपर्ने बताउनुभयो । ✍🏻✍🏻📸📸 प्रधानमन्त्रीको सचिवालय
- काठमाडौँलाई सुन्दर बनाउने घिसिङको संकल्प: ‘बागमती र विष्णुमतीलाई नुहाउन मिल्ने गरी सफा बनाउनुपर्छ’
- गोरखामा बूढीगण्डकीको भीषण ताण्डव: सल्लेरी बजार र हाइड्रोपावरको क्याम्प बगायो, बस्ती जोखिममा!
- बूढीगण्डकीमा बाढीले खतराको तह पार गर्यो: आरुघाट बजार खाली गराइँदै, उच्च सतर्कता अपनाउन महाशाखाको अपिल!
- गोरखामा बूढीगण्डकीको भीषण ताण्डव: सोती र माछीखोलाका पुल बाढीले बगायो, ४ जना बेपत्ता, १५ चौपाया बगे!
- गोरखामा भीषण प्राकृतिक विपत्ति: बुढीगण्डकीको बाढीले सोतीबजार-मान्बु जोड्ने पुल बगायो, २ हजार घरधुरी अलपत्र!
- त्रिशूली-भोटेकोशी बाढीपीडितको सहारा बन्दै कुमारी बैंक: कर्मचारीहरूले आफ्नै तलब काटेर सहयोग गरे ४५ लाख ७९ हजार!
- ‘खल्ती’ का कर्मचारी हौँ भन्दै स्क्रिन सेयर र OTP मागेर ठगी गर्ने ४ जना अपार्टमेन्टबाटै पक्राउ!
- जापान पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने ३२ वर्षीय मान बहादुर काठमाडौंबाट पक्राउ!
- २१ किलोभन्दा बढी अवैध सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ!
- NMB बैंकको नयाँ धमाका: अब सामान किन्दा ‘LOOP Purchases Credit’ र instant EMI सुविधा उपलब्ध!
-
कुमारी बैंकका ग्राहकलाई रदमाअंक होटलमा २० प्रतिशतसम्म छुट
October 3, 2026 -
साइप्रस पठाइदिन्छु भन्दै ९ लाख ५० हजार ठगी गर्ने व्यक्ति पक्राउ
October 3, 2026 -
जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ
October 3, 2026
- काठमाडौँलाई सुन्दर बनाउने घिसिङको संकल्प: ‘बागमती र विष्णुमतीलाई नुहाउन मिल्ने गरी सफा बनाउनुपर्छ’
- गोरखामा बूढीगण्डकीको भीषण ताण्डव: सल्लेरी बजार र हाइड्रोपावरको क्याम्प बगायो, बस्ती जोखिममा!
- बूढीगण्डकीमा बाढीले खतराको तह पार गर्यो: आरुघाट बजार खाली गराइँदै, उच्च सतर्कता अपनाउन महाशाखाको अपिल!
- गोरखामा बूढीगण्डकीको भीषण ताण्डव: सोती र माछीखोलाका पुल बाढीले बगायो, ४ जना बेपत्ता, १५ चौपाया बगे!
- गोरखामा भीषण प्राकृतिक विपत्ति: बुढीगण्डकीको बाढीले सोतीबजार-मान्बु जोड्ने पुल बगायो, २ हजार घरधुरी अलपत्र!
- त्रिशूली-भोटेकोशी बाढीपीडितको सहारा बन्दै कुमारी बैंक: कर्मचारीहरूले आफ्नै तलब काटेर सहयोग गरे ४५ लाख ७९ हजार!
- ‘खल्ती’ का कर्मचारी हौँ भन्दै स्क्रिन सेयर र OTP मागेर ठगी गर्ने ४ जना अपार्टमेन्टबाटै पक्राउ!
- जापान पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने ३२ वर्षीय मान बहादुर काठमाडौंबाट पक्राउ!
- २१ किलोभन्दा बढी अवैध सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ!
- NMB बैंकको नयाँ धमाका: अब सामान किन्दा ‘LOOP Purchases Credit’ र instant EMI सुविधा उपलब्ध!



प्रतिकृया दिनुहोस्