उद्योगमन्त्री भण्डारीसँग महिला उद्यमी संघ बागमतीको नव–निर्वाचित समिति द्वारा छलफल
सहुलियतपूर्ण सरकारी कार्यक्रमको सदुपयोग गर्न उद्यमीलाई मन्त्री भण्डारीको आह्वान काठमाडौं, साउन २९ महिला उद्यमी संघ बागमती प्रदेशको नव–निर्वाचित समितिले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मन्त्रालयमा भएको कार्यक्रममा महिला उद्यमी...


