ECAN केन्द्रीय कार्यकारी सदस्य पदका सशक्त उम्मेदवार भेषराज राय (भीष्म): अन्तर्राष्ट्रिय अनुभव र उदीयमान नेतृत्वको प्रतीक

ECAN केन्द्रीय कार्यकारी सदस्य पदका सशक्त उम्मेदवार भेषराज राय (भीष्म): अन्तर्राष्ट्रिय अनुभव र उदीयमान नेतृत्वको प्रतीक

काठमाडौँ।
नेपाल शैक्षिक परामर्श संघ (ECAN) को आगामी कार्यसमितिका लागि श्री भेषराज राय (भीष्म) ले केन्द्रीय कार्यकारी सदस्य पदमा उम्मेदवारीघोषणा गर्नुभएको छ। उहाँ लक्ष्मण पौडेल ‘एन्ड्र्यु’ नेतृत्वको प्यानलबाट सदस्य पदका सशक्त प्रत्यासीका रूपमा मैदानमा उत्रिनुभएको हो।

AIEC Global का प्रतिनिधि भेषराज राय (भीष्म) ले बलियो अन्तर्राष्ट्रिय अनुभवसहित शिक्षा क्षेत्रका विश्वव्यापी सम्बन्धहरू विस्तार गर्ने क्षमता प्रस्तुत गर्नुभएको छ। प्रमुख सरोकारवालासँग सञ्जालयुक्त काम गर्दै चुनौतीहरू सामना गर्दा शान्त र विवेकपूर्ण नेतृत्व प्रदर्शन गर्ने उहाँको व्यक्तित्वले ECAN को समग्र उन्नति र विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

श्री भेषराज राय (भीष्म) लाई केन्द्रीय कार्यकारी सदस्य पदमा मत दिएर विजयी गराउनेमा पूर्ण विश्वास व्यक्त गरिएको छ।