प्रधानमन्त्री केपी शर्मा ओलीले दिनु भयो गाईजात्रा पर्वको अवसरमा आइतबार शुभकामना सन्देश
काठमाडौं, साउन २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले गाईजात्रा पर्वको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै ‘गाईजात्राले मृत्यु शोकमा रहेका परिवारलाई सान्त्वना र सामाजिक सद्भावको सन्देश दिओस्’ भन्ने आशा व्यक्त गर्नुभएको छ। उहाँले मध्यकालीन समयमा नेवारी परम्पराबाट सुरु भई प्रताप मल्लको...


