Author: thantikhabar

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

  काठमाडौँ, ९ फागुन । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षता आज भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सभाको १५ औँ बैठकले चालु आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रतिष्ठानको नवौँ सभाको बैठकबाट स्वीकृत बहुवर्षीय गुरुयोजनालाई कार्यान्वयनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसमक्ष पेस गर्न…

प्राप्त ज्ञानलाई इमानदार भएर देशको हितमा उपयोग गर्न विद्यार्थीसँग प्रधानमन्त्रीको आग्रह

प्राप्त ज्ञानलाई इमानदार भएर देशको हितमा उपयोग गर्न विद्यार्थीसँग प्रधानमन्त्रीको आग्रह

पोखरा, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरुले इमानदार भएर देशका लागि काम गर्नुपर्नेमा जोड दिनुभएको छ । कास्कीको ढुङ्गेपाटनमा आज आयोजित पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्मविश्वास र इमानदारपूर्वक समाजका लागि सकारात्मक काममा आफूले प्राप्त गरेको ज्ञानको उपयोग…

  • दारी ग्याङको नवौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

    दारी ग्याङको नवौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

    सामाजिक क्षेत्रमा सक्रिय युवाहरुको समुह दारी ग्याङ विगत ८ वर्ष देखी विभिन्न सामाजिक क्षेत्रमा निरन्तर रुपमाक्रियाशिल रहेको छ । विगतमा यस समुहले शिक्षा, स्वास्थ्य, विज्ञान, आवास, वातावरण लगाएतका क्षेत्रमा सामाजिक रुपान्तरणको लागि विभिन्नकार्यहरु गर्दै आइरहेको छ ।  यसै सन्दर्भलाइ मध्यनजर...

  • सिभिल अस्पतालका कर्मचारीहरु १० दिनदेखि आन्दोलनरत।

    सिभिल अस्पतालका कर्मचारीहरु १० दिनदेखि आन्दोलनरत।

      नेपाल सरकार सामान्य प्रशासन मन्त्रालय अन्तर्गतकाे स्वास्थ्य प्रदायक सरकारी संस्था निजामती कर्मचारी अस्पताल  अर्थात् सिभिल अस्पतालमा बिगत लामाे समय देखि कार्यरत अस्थायी, ज्यालादारी लगायत बाहिरबाट करारमा दैनिक सेवा प्रदान गर्दै आईरहेका कर्मचारीहरु बिभिन्न मागहरु सहित आन्दाेलनमा उत्रेका छन् । 📸✍🏻Marshal...

  • प्रधानमन्त्री स्काइ वाक टावरमा

    प्रधानमन्त्री स्काइ वाक टावरमा

    काठमाडौँ, ७ फागुन : प्रधानमन्त्री केपी शर्मा ओली आज कमलादीस्थित स्काइ वाक टावरको भ्रमण र अवलोकन गर्नुभएको छ । आज सार्वजनिक बिदाको दिन पारेर प्रथम महिला राधिका शाक्यसहित अवलोकनमा निस्कनुभएको हो । सो टावरले हरेक महिना पर्यटकका रुपमा अतिविशिष्ट र...

  • प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा

    प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा

    काठमाडौँ, ७ फागुन । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा उक्त...

  • सम्माननीय प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ :

    सम्माननीय प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ :

    फागुन ७ गते ! आजको दिन– हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन हो । गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सर्वप्रथम म, सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरुमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त...

  • Address by the Right Honourable Prime Minister K P Sharma Oli

    Address by the Right Honourable Prime Minister K P Sharma Oli

    on the Occasion of the 75th National Democracy Day 7th Falgun 2081 (19 February 2025) Right Honourable President, Right Honourable Vice President, Right Honourable Chief Justice, Right Honourable Speaker of the House of Representatives and Right Honourable Chairperson of the...