Author: thantikhabar

ट्राफिक प्रशासन तालिम संचालन

ट्राफिक प्रशासन तालिम संचालन

काठमाडौं, ११ फागुन ​ ​राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयरामशाहपथमा ट्राफिक प्रशासन २५औं समूहको तालिम आइतबारबाट संचालन भएको छ । ​सोही कार्यालयका प्रहरी उपरीक्षक संजय बहादुर राउतले तालिम उद्‌घाटन गर्दै तालिममा प्रशिक्षार्थीहरूले व्यवसायिक कामको बारेमा आवश्यक ज्ञान हासिल गर्न उत्साहित, इच्छुक, लगनशील र अनुशासित हुनुपर्ने बताउनुभयो । ​कार्यक्रममा तालिम संयोजक…

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, ११ फागुन ​चितवन, ईच्छाकामना गाउँपालिका-५ तिन नम्बर पुलस्थित त्रिशुलि नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । पर्सा, बहुदरमाई नगरपालिका-४ तिलावे खोलास्थित खोलाको किनारामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।​ यस सम्बन्धमा प्रहरीले आवश्यक…

  • करेन्ट लागेर मृत्यु

    करेन्ट लागेर मृत्यु

    झापा, ११ फागुन हल्दिबारी गाउँपालिका-३ घर भएका २० वर्षीय सुसिल लिम्बुको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । बुद्वशान्ति गाउँपालिका-१ नमुना बस्तिस्थित दामा खोलामा विजुलीको तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा...

  • डुबेर मृत्यु

    डुबेर मृत्यु

    काठमाडौं, ११ फागुन ​कपिलवस्तु, शुद्धोधन गाउँपालिका-३ सानो सिसनियास्थित गोल्ड इँटा भट्टामा काम गर्ने भारत गोरखपुर फटलाईजर घर भएका झिनक निसादको छोरा ९ महिनाको दिवांश निसादको सोही इँटा भट्टा भित्र रहेको पानी जम्मा भएको खाल्डोमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ...

  • सवारी दुर्घटनामा तीन जनाको मृत्यु

    सवारी दुर्घटनामा तीन जनाको मृत्यु

    काठमाडौं, ११ फागुन ​ झापा, बुद्धशान्ति गाउँपालिका-२ खतिवडा चोकस्थित सडकमा शनिश्चरेबाट जयपुरतर्फ जाँदै गरेको मे.९ प ७४८२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया ईन्द्रमाया कार्कीको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिएण्डसि...

  • भरूवा बन्दुक सहित एक जना पक्राउ

    भरूवा बन्दुक सहित एक जना पक्राउ

    कास्की, ११ फागुन माछापुच्छ्रे गाउँपालिका-८ लुम्रेपाखा बस्ने ५९ वर्षीय मन बहादुर बिकलाई भरूवा बन्दुक २ थान र बारूद सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त बन्दुक फेला...

  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

    काठमाडौं, ११ फागुन कास्की, पोखरा महानगरपालिका-३२ मजुवाबाट अवैध लागूऔषध गाँजा ४ किलोग्राम सहित सोही महानगरपालिका-२ बाग्लुङ बसपार्क बस्ने सप्तरी घर भएका २५ वर्षीय दिपेश चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले काठमाडौंबाट स्याङ्जातर्फ...

  • केपी ओली कप च्याम्पियनसिपको शुभारम्भ

    केपी ओली कप च्याम्पियनसिपको शुभारम्भ

    ललितपुर, ११ फागुन । राष्ट्रिय युवा सङ्घ, नेपालद्वारा आयोजित तेस्रो केपी ओली कप च्याम्पियनसिपको आज शुभारम्भ भएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, वरिष्ठ कलाकार हरिवंश आचार्यसहितले प्रतियोगी खेलाडीलाई बल...