Author: thantikhabar

वैदेशिक रोजगार कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

वैदेशिक रोजगार कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २९ साउन । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–५ टिकाथली बस्ने तथा सिरहा नगरपालिका–७ घर भएका ३२ वर्षीय सुशान्त सिंह रहेका छन्। वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका सिंहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी…

मौरिसस पठाइदिन्छु भन्दै १ लाख ९० हजार ठगी गर्ने व्यक्ति पक्राउ

मौरिसस पठाइदिन्छु भन्दै १ लाख ९० हजार ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, २९ साउन । आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीका लागि मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ बस्ने तथा ताप्लेजुङको सिरीजंघा गाउँपालिका–७ घर भएका ३० वर्षीय सुमन भट्टराई रहेका छन्। प्रहरीका अनुसार भट्टराईले मौरिसस पठाइदिने भन्दै २ जना पीडितबाट १ लाख ९० हजार रुपैयाँ…

  • अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

    अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

    काठमाडौं, प्रहरीले देशका विभिन्न स्थानबाट अवैध तथा नियन्त्रित लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ। चितवन, कास्की, दाङ, भक्तपुर, तनहुँ, झापा, कैलाली र सुनसरीबाट उनीहरू पक्राउ परेका हुन्। चितवनमा दुई जना पक्राउ रत्ननगर नगरपालिका–३ बस्ने २५ वर्षीय आशिष पुरी र रत्ननगर–७...

  • जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ, ८२ हजार ९९५ रुपैयाँ बरामद

    जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ, ८२ हजार ९९५ रुपैयाँ बरामद

    चितवन, चितवनको रत्ननगरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ। रत्ननगर नगरपालिका–१५ माधवपुर बस्ने ५१ वर्षीय कृष्ण लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्ण लामासहित १४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी...

  • वैदेशिक रोजगार कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    वैदेशिक रोजगार कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं, २८ साउन । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ सिनामंगल बस्ने तथा धनुषाको धनुषाधाम नगरपालिका–७ घर भएका ४१ वर्षीय राज कुमार महरारहेका छन्। वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौंको उक्त...

  • क्यानडा पठाइदिन्छु भन्दै १ लाख ८५ हजार ठगी गर्ने व्यक्ति पक्राउ

    क्यानडा पठाइदिन्छु भन्दै १ लाख ८५ हजार ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं, आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बस्ने तथा पर्वत मोदी गाउँपालिका–५ घर भएका ३३ वर्षीय चुडामणी रखाल रहेका छन्। प्रहरीका अनुसार रखालले क्यानडा...

  • ‘बिरामीको मुहारमा आउने मुस्कान नै मेरो सबैभन्दा ठूलो कमाइ हो’ : लोकबहादुर टण्डन

    ‘बिरामीको मुहारमा आउने मुस्कान नै मेरो सबैभन्दा ठूलो कमाइ हो’ : लोकबहादुर टण्डन

    संघर्षदेखि स्वास्थ्य सेवासम्मको प्रेरणादायी यात्रा, गरिब तथा विपन्न नागरिकको उपचारलाई प्राथमिकता काठमाडौं । समाजसेवा, स्वास्थ्य सेवा र मानवीय सेवाप्रतिको निरन्तर समर्पणलाई आफ्नो जीवनको मूल उद्देश्य बनाउँदै आउनुभएका ग्रीन सिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले बिरामीको उपचारपछि मुहारमा देखिने मुस्कानलाई आफ्नो जीवनकै...