Author: thantikhabar

एनएमबी बैंक लिमिटेडको नेतृत्वमा तिला–१ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबी बैंक लिमिटेडको नेतृत्वमा तिला–१ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबी बैंक लिमिटेडले ४४० मेगावाट क्षमताको कालीकोट जिल्लामा अवस्थित तिला–१ जलविद्युत् आयोजनाको अग्रणी लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ। कालीकोट जिल्लाको तिला खोलामा एस.सी. पावर कम्पनी प्रा.लि.द्वारा निर्माण गर्न लागिएको यो आयोजनाको कुल अनुमानित लागत रु. ५९.४ अर्ब रहेको छ। कुल लागतमध्ये बैंकहरूको ऋण लगानी रु. ४४.५५ अर्ब रहनेछ। यस वित्तीय व्यवस्थापनमा एनएमबी बैंक लिमिटेड…

देशभर मनसुनी वायुको प्रभाव, अधिकांश भू–भागमा बदली

देशभर मनसुनी वायुको प्रभाव, अधिकांश भू–भागमा बदली

केन्द्रीय मौसम अवस्था: काठमाडौं ३ भदौ २०८३, बुधबार १९ अगस्ट २०२६ | जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आज देशभर मनसुनी वायुको प्रभाव रहनेछ। अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहने देखिन्छ। केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुन सक्ने भएकाले यात्रा तथा दैनिक काममा सावधानी…

  • विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ

    विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ

    काठमाडौं, भदौ १ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी पक्राउ परेका छन्। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२६, गोंगबुकी ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ की ३५ वर्षीया ममता पाण्डेलाई आइतबार राति विमानस्थलको अन्तर्राष्ट्रिय...

  • आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ

    आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ

    बर्दिया, बर्दियाको गेरुवा गाउँपालिकामा आफ्नै बुवाको हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। गेरुवा गाउँपालिका–५ जुगुतपुरका १९ वर्षीय सरगम आचार्यलाई आफ्नै बुवा ४९ वर्षीय टेकराज उपाध्यायको हत्या गरेको अभियोगमा प्रहरीले गएराति पक्राउ गरेको हो। प्रहरीका अनुसार सरगमले कुटपिट...

  • औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ

    औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ

    जाजरकोट, जाजरकोटको भेरी नगरपालिका–११, जगतिपुरमा औषधि पसल सञ्चालन गर्दै आएका दैलेख नारायण नगरपालिका–२ का ३२ वर्षीय दिपक कुमार थापाको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा भेरी नगरपालिका–८ का ३३ वर्षीय बिरेन्द्र...