नगद चोरी

नगद चोरी

ललितपुर, १६ भदौ

​गोदावरी नगरपालिका-२ बिष्टछाप बस्ने कृष्ण सिलवालको किराना पसलबाट नगद १ लाख ३० हजार रूपैयाँ सोमबार बिहान चोरी भएको छ ।

​प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।