आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
- thantikhabar
- September 1, 2025
215
SHARES
काठमाडौं, १५ भदौ
रौतहट, चन्द्रपुर नगरपालिका-४ मेनचौकस्थित रोहित बास्तोलाको किराना तथा दुध डेरीमा विद्युत सर्ट भइ शनिबार दिउँसो आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सिराहा, मिर्चैया नगरपालिका-५ गुदरी बजार बस्ने राजेश साहको पसलमा शनिबार साँझ आगलागी हुँदा करिब १ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।
- रसुवा बाढीपछि उद्धार र खोजी तीव्र, डीआईजीसहित ठूलो संख्यामा प्रहरी टोली परिचालन
- कैलालीमा हत्या आरोपमा पाँच जना पक्राउ, श्रीमतीसहित पाँचमाथि अनुसन्धान
- बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि कुमारी बैंकको ३ करोड ३९ लाख सहयोग
- विपद्को बेला राहतका नाममा साइबर ठगीको जोखिम, नेपाल प्रहरीको यस्तो अपिल
- भोटेकोशी बाढीपछि उद्धार र खोजीका लागि थप प्रहरी टोली परिचालन
- कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख रुपैयाँ सहयोग
- बिजुलीको तार जोड्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु
- Nepal-India Chamber of Commerce & Industry (NICCI) and Bagmati University Sign Memorandum of Understanding to Strengthen Academia-Industry Collaboration
- NICCI र बागमती विश्वविद्यालयबीच सहकार्यको सम्झौता, विद्यार्थीलाई रोजगारीदेखि उद्यमशीलतासम्म जोड्ने लक्ष्य
- नेपालमा अर्को भीषण बाढीको उच्च जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
-
NMB Bank Leads Financial Closure for Tila 1 Hydropower Project
August 19, 2026

प्रतिकृया दिनुहोस्