आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई मेडिटेक इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर, बुटवलमा २५% सम्म छुट ।

आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई मेडिटेक इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर, बुटवलमा २५% सम्म छुट ।

आई. एम. . लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्तातथा कर्मचारीहरुलाई अब मेडिटेक इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर, बुटवलमा उपचारसेवा लिदा १०% देखि २५% सम्म छुट प्राप्त हुने भएके छ । उक्त छुट सुविधा प्राप्त गर्नका लागिकम्पनीका बीमितले कम्पनीको मोबाइल एप(IME LIFE Mobile app) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिनसक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेकोआधिकारिक परिचयपत्र पेसगरि उक्त छ्ट सुविधा को लाभ लिनसक्नेछन्

यस किसिमको सहकार्यले एकतर्फ कम्पनीको व्यावसायिकसम्बन्धमा प्रभावकारिता ल्याउन सहयोग गर्नुका साथै अर्कातर्फकम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ सकारात्मक ऊर्जा प्रदान गर्नेछ

✍🏻✍🏻📸📸
आई.एम.ई. लाइफ इन्स्योरेन्स कं. लि.
हाथवे कम्प्लेक्स, लैन्चौर, काठमाडौं।