आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
- thantikhabar
- April 4, 2025
6.5K
SHARES
काठमाडौं, २२ चैत
रोल्पा, रोल्पा नगरपालिका-८ गैराखुटी बस्ने अमृता महराको घरमा बिहीबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ४ लाख ४ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रूपन्देही, रोहिणी गाउँपालिका-४ दमरपुरूवा बस्ने दुर्गा खवास घर्तीको गोठमा विद्युत सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १ लाख ५० हजाररूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
मकवानपुर, राक्सिराङ गाउँपालिका-७ चरिमारास्थितजंगलमा शुक्रबार बिहान लागेको आगो फैलिएर सोही ठाउँ बस्ने सुब्बा प्रजाको घर र गोठ तथा चन्द्र प्रजाको घरमा समेत आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)
- पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा
- विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा
- आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
- विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ
- कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ
- १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ
- चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ, १ वर्ष १० महिना कैद र ३० हजार जरिवाना
- आजको राशिफल — २०८३ भदौ ७ गते, आइतबार
- जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ, ३ लाख ६७ हजारभन्दा बढी नगद बरामद
- नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सव सम्पन्न
-
जबरजस्ती करणीको अभियोगमा बाँके र कैलालीबाट दुई जना पक्राउ
August 16, 2026 -
NMB Bank Leads Financial Closure for Tila 1 Hydropower Project
August 19, 2026
- पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा
- विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा
- आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
- विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ
- कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ
- १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ
- चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ, १ वर्ष १० महिना कैद र ३० हजार जरिवाना
- आजको राशिफल — २०८३ भदौ ७ गते, आइतबार
- जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ, ३ लाख ६७ हजारभन्दा बढी नगद बरामद
- नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सव सम्पन्न

प्रतिकृया दिनुहोस्