आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
- thantikhabar
- March 19, 2025
50.4K
SHARES
काठमाडौं, ६ चैत
उदयपुर, ताप्ली गाउँपालिका-२ चिसापानी बस्ने ४८ वर्षीयगणेश बहादुर श्रेष्ठको कुखुरा फर्ममा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमालजलेर नष्ट भएको छ ।
पाँचथर, फिदिम नगरपालिका-५ सरसिउला बस्ने कोपिला सिवाको घरमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा घर पुर्णरूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
दाङ, बबई गाउँपालिका-४ हस्तानापुरस्थित सडकमा टाइगर चोकबाट हापुरेतर्फ कपास लोड गरी आउँदै लु.१ च ५५०३ नम्बरको ट्रकमा बुधबार दिउँसो आगलागी हुँदा करिब ३ कुईन्टल कपास जलेर क्षति भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)
- रसुवा बाढीपछि उद्धार र खोजी तीव्र, डीआईजीसहित ठूलो संख्यामा प्रहरी टोली परिचालन
- कैलालीमा हत्या आरोपमा पाँच जना पक्राउ, श्रीमतीसहित पाँचमाथि अनुसन्धान
- बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि कुमारी बैंकको ३ करोड ३९ लाख सहयोग
- विपद्को बेला राहतका नाममा साइबर ठगीको जोखिम, नेपाल प्रहरीको यस्तो अपिल
- भोटेकोशी बाढीपछि उद्धार र खोजीका लागि थप प्रहरी टोली परिचालन
- कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख रुपैयाँ सहयोग
- बिजुलीको तार जोड्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु
- Nepal-India Chamber of Commerce & Industry (NICCI) and Bagmati University Sign Memorandum of Understanding to Strengthen Academia-Industry Collaboration
- NICCI र बागमती विश्वविद्यालयबीच सहकार्यको सम्झौता, विद्यार्थीलाई रोजगारीदेखि उद्यमशीलतासम्म जोड्ने लक्ष्य
- नेपालमा अर्को भीषण बाढीको उच्च जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
-
NMB Bank Leads Financial Closure for Tila 1 Hydropower Project
August 19, 2026

प्रतिकृया दिनुहोस्