मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, २८ फागुन

काठमाडौं महानगरपालिका१६ बालाजु बसन्तनगर गुम्बा विट नजिक मन्दिर परिसरमा नुवाकोट ढिकुरे घर बताउनेअन्दाजी ३६ वर्षीय नरेन्द्र बाँनिया बुधबार मृत अवस्थामा फेला परेका छन् ।

दैलेख, नौमुलौ गाउँपालिका-४ उत्तेसेनी कालिका बस्ने ४५वर्षीया रती बुढा आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङ, सुन्दरहरैचा नगरपालिका-५ सिस्ने टोलमाफर्निचर संचालन गर्दै आएका सोही नगरपालिका खोक्सी बस्ने अन्दाजी ५५ वर्षीय रबि मुसर ऋषिदेव सोही फर्निचर नजिकको चौरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

गुल्मी, मदाने गाउँपालिका-४ झार्कीसल्लास्थित गोरेटो बाटोमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ३० र्षीय पुर मंगलबार मृत अस्थामा फेला परेका छन् ।

धनुषा, जनकपुरधामपमहानगरपालिका-१८ भोईलस्थित कलभर्ट मुनि हाल नाम, थर, वतन नखुलेक अन्दाजी ४०वर्षीय पुर मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)