अन्तर्राष्ट्रियस्तरमा चम्किइन् माया थामी : National Social Welfare Award 2025 प्राप्त
- thantikhabar
- April 25, 2026
308
SHARES
काठमाडौं, सामाजिक सेवा तथा कलाकार क्षेत्रमा सक्रिय माया थामी National Social Welfare Award 2025 बाट सम्मानित भएकी छन्। उक्त सम्मान Season Media द्वारा प्रदान गरिएको हो। यस वर्ष नेपालभरबाट निरन्तर सामाजिक कार्यमा सक्रिय १७ जना व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

सम्मानप्रति प्रतिक्रिया दिँदै थामीले आयोजकप्रति हृदयदेखि नै हार्दिक कृतज्ञता व्यक्त गरेकी छन्। उनले भनिन्, “यो सम्मान केवल एउटा पुरस्कार होइन, मेरो यात्राप्रतिको विश्वास, प्रेरणा र जिम्मेवारीको अनुभूति हो।” उनले Season Media परिवारप्रति पनि हार्दिक आभार प्रकट गरेकी छन्।
यस सम्मानले उनको सामाजिक तथा कलाकार क्षेत्रमा गरिएको योगदानलाई थप सशक्त बनाउँदै आगामी दिनमा अझ प्रेरणादायी कार्य गर्न ऊर्जा मिल्ने विश्वास गरिएको छ।
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
-
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
सामाजिक सञ्जालका भ्रामक विज्ञापनबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको सूचना
September 3, 2026 -
विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
September 4, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता

प्रतिकृया दिनुहोस्