“१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा उदयपुरबाट ३० वर्षीय पुरुष पक्राउ”

“१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा उदयपुरबाट ३० वर्षीय पुरुष पक्राउ”

उदयपुरको कटारी नगरपालिका–४ गवुवामा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा ३० वर्षीय अजय तामाङ पक्राउ परेका छन्।
पीडित पक्षको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार दिउँसो नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।