आजको राशिफल – २०८२ पुस ३ गते (१८ डिसेम्बर २०२५) बिहीवार
- thantikhabar
- December 18, 2025
225
SHARES
आजको राशिफल – २०८२ पुस ३ गते (१८ डिसेम्बर २०२५) बिहीवार, पौष कृष्णपक्ष चतुर्दशी तिथि। अनुराधा नक्षत्र। चन्द्रराशि वृश्चिक। विज्ञानाचार्य ज्योतिष प्रबिण तिमील्सेना : ९८११८३६४५६
मेष (Aries):
काममा अपेक्षित फाइदा ढिलो हुनेछ। स्वास्थ्य र व्यवसायमा सतर्कता आवश्यक।
वृष (Taurus):
धनलाभ र मनोरञ्जनको योग। प्रेम, दाम्पत्य र व्यवसाय अनुकूल।
मिथुन (Gemini):
मेहनतले सफलता मिल्नेछ। व्यापार र प्रतिस्पर्धामा विजय।
कर्कट (Cancer):
हतार नगर्नुहोस्। परिस्थितिसँग सम्झौता गर्नुपर्ने दिन।
सिंह (Leo):
योजना गोप्य राख्नु लाभदायी। सम्पत्ति र पारिवारिक सम्बन्धमा सुधार।
कन्या (Virgo):
नयाँ कामको राम्रो सुरुवात। व्यापार र प्रतिस्पर्धामा सफलता।
तुला (Libra):
अधैर्यले समस्या ल्याउन सक्छ। निर्णय सोचविचार गरेर लिनुहोस्।
वृश्चिक (Scorpio):
काममा अवरोध र स्वास्थ्य चिन्ता। धैर्य आवश्यक।
धनु (Sagittarius):
खर्च बढे पनि सम्मान जोगिनेछ। दिउँसोपछि समय अनुकूल।
मकर (Capricorn):
मेहनतले आम्दानी बढ्नेछ। लगानी र व्यवसाय लाभदायी।
कुम्भ (Aquarius):
मान–सम्मान र नेतृत्व बढ्नेछ। सम्पत्ति र व्यापारमा लाभ।
मीन (Pisces):
धार्मिक र सामाजिक कामबाट प्रतिष्ठा। खर्चमा नियन्त्रण जरुरी।
- रसुवा बाढीपछि उद्धार र खोजी तीव्र, डीआईजीसहित ठूलो संख्यामा प्रहरी टोली परिचालन
- कैलालीमा हत्या आरोपमा पाँच जना पक्राउ, श्रीमतीसहित पाँचमाथि अनुसन्धान
- बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि कुमारी बैंकको ३ करोड ३९ लाख सहयोग
- विपद्को बेला राहतका नाममा साइबर ठगीको जोखिम, नेपाल प्रहरीको यस्तो अपिल
- भोटेकोशी बाढीपछि उद्धार र खोजीका लागि थप प्रहरी टोली परिचालन
- कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख रुपैयाँ सहयोग
- बिजुलीको तार जोड्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु
- Nepal-India Chamber of Commerce & Industry (NICCI) and Bagmati University Sign Memorandum of Understanding to Strengthen Academia-Industry Collaboration
- NICCI र बागमती विश्वविद्यालयबीच सहकार्यको सम्झौता, विद्यार्थीलाई रोजगारीदेखि उद्यमशीलतासम्म जोड्ने लक्ष्य
- नेपालमा अर्को भीषण बाढीको उच्च जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
-
NMB Bank Leads Financial Closure for Tila 1 Hydropower Project
August 19, 2026

प्रतिकृया दिनुहोस्