राजधानी र बुटवलमा प्रहरीले एकैसाथ गरेको कारबाहीमा जुवातास खेलिरहेका १५ जना पक्राउ
- thantikhabar
- November 11, 2025
182
SHARES
काठमाडौं, २४ कात्तिक – राजधानी र बुटवलमा प्रहरीले एकैसाथ गरेको कारबाहीमा जुवातास खेलिरहेका १५ जना पक्राउ परेका छन्!
काठमाडौं मुलपानीमा ठूलो पकड
कागेश्वरी मनोहरा–६, मुलपानी सृजनाटोलस्थित निर्मला मोक्तान (५५ वर्ष) द्वारा सञ्चालित उर्मिला खाजा घरमा आइतबार राति प्रहरीले छापा मारेको थियो।
उक्त खाजाघरमा निर्मला मोक्तानसहित १३ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्।
प्रहरीले त्यहाँबाट नगद १ लाख ८० हजार ७ सय रुपैयाँ र ३ बुक तास बरामद गरेको जनाएको छ।
बुटवलमा पनि जुवा
त्यसैगरी, रूपन्देही बुटवल उपमहानगरपालिका–९ कालिकानगरस्थित चौतारी रेष्टुरेन्टमा पनि जुवातास खेलिरहेको अवस्थामा नवलपरासी पश्चिम सुनवल–४ का शिवलाल सुबेदी (५० वर्ष) सहित २ जना पक्राउ परेका छन्।
उनीहरूबाट १ लाख ५० हजार ५ सय रुपैयाँ नगद र १ बुक तास समेत फेला परेको प्रहरीले जनाएको छ।
“जुवा, तास, सट्टेबाजीलगायत गतिविधिमा संलग्न जो कोहीमाथि कडा कारबाही गरिनेछ।”
- युवा उद्यमी राज कार्की सम्मानित
- ‘Xtrim’ ड्रिंकको अस्वाभाविक विज्ञापनप्रति संसद्मा हर्क साम्पाङको आपत्ति, सरकारको ध्यानाकर्षण
- श्रम र श्रमदानमा समर्पित गोरखा बोर्लाङका मनोहर ढकाल : कामबाट पहिचान बनाउने हर्कवादी
- पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा
- विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा
- आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
- विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ
- कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ
- १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ
- चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ, १ वर्ष १० महिना कैद र ३० हजार जरिवाना
-
NMB Bank Leads Financial Closure for Tila 1 Hydropower Project
August 19, 2026 -
पहिरोले पुरिएर जाजरकोटमा चार जनाको मृत्यु
August 17, 2026
- युवा उद्यमी राज कार्की सम्मानित
- ‘Xtrim’ ड्रिंकको अस्वाभाविक विज्ञापनप्रति संसद्मा हर्क साम्पाङको आपत्ति, सरकारको ध्यानाकर्षण
- श्रम र श्रमदानमा समर्पित गोरखा बोर्लाङका मनोहर ढकाल : कामबाट पहिचान बनाउने हर्कवादी
- पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा
- विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा
- आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
- विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ
- कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ
- १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ
- चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ, १ वर्ष १० महिना कैद र ३० हजार जरिवाना

प्रतिकृया दिनुहोस्