विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

सल्यान, ११ असोज    

त्रिवेणी गाउँपालिका-६ कोशेपिपल बस्ने ४८ वर्षीय यज्ञ बहादुर बोहोराको घरबाट सुनका गहना र नगद समेत गरी करिब लाख २० हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै स सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।