नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी

२७ भदौ, काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई सहभागी हुनुभएको छ।

यस्तै उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्ययाधीश प्रकाशमान सिंह राउतसहित, मुख्यसचिव, कुटनीतिक नियोगका पदाधिकारीलगायत सहभागी हुनुभएका थियो ।