पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
- thantikhabar
- September 1, 2025
153
SHARES
१६ भदौ, बैतडी ।
बैतडीको सुर्नया गाउँपालिका–२ कटनोली चौतापामा गएको पहिरोले रेखा चन्द (एकल महिला) र गिरिश चन्दको दुईतले घर भत्किँदा ठूलो क्षति भएको छ । घरसँगै गाइबस्तु पुरिनुका साथै खाद्यान्न, लुगा–कपडा र घरायसी सामग्रीहरू समेत पूर्णरूपमा नष्ट भएका छन् ।
घटनामा गिरिश चन्दकी ९० वर्षीया आमा गोदावरी चन्द घाइते भएकी छन् । टाउकोमा चोट लागेका कारण हाल उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो विपद्मा १६ जना परिवारका सदस्य विस्थापित भएका छन् र हाल छिमेकीको घरमा आश्रय लिइरहेका छन ्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी घटनास्थलमा पुगेर पीडित परिवारलाई सान्त्वना दिनुभएको छ । साथै उहाँले तत्काल उद्धार तथा राहत कार्यमा जुट्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । मन्त्री भण्डारीले आफ्ना तर्फबाट खाद्यान्न लत्ता–कपडा लगायतका राहत सामग्री समेत हस्तान्तरण गर्नुभएको स्वकीय सचिव दशरथ मंगोलाले जानकारी दिनुभयो ।
मन्त्री भण्डारीले जिल्लामा हालै भएका अन्य विपद्जन्य घटनाको समेत स्थलगत अध्ययन गरी उद्धार तथा राहत कार्यमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
Source : ✍🏻✍🏻📸📸 CP Logiyea
- बर्दियामा करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु
- टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
- बाढी प्रभावित क्षेत्रमा प्रहरी महानिरीक्षक कार्कीको स्थलगत अनुगमन, उद्धार र खोजीमा खटिन प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन
- चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
- ‘आजको जस्तो अवस्था भोग्नु नपरोस्’ भन्दै आरजुले दुई वर्षअघि नै संसद्मा उठाउनुभएको थियो हिमताल विस्फोटको जोखिम
- विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
- विपद्द्मा सानिमा रिलायन्स लाइफको मानवीय साथ : ७२ लाख रुपैयाँ राहत कोषमा
- बाढीपहिरो पीडितको मलम बन्दै सिटिजन लाइफ: प्रधानमन्त्री उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग
- एउटै घरबाट २४ शव फेला, मुचुल्कापछि व्यवस्थापनका लागि पठाइँदै
- नयाँबजारमा डेराबाट ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी
-
रसुवा बाढीपीडितका लागि नेपाल लाइफको २ करोड ५१ लाख सहयोग
August 28, 2026 -
२९ नयाँ प्रहरी निरीक्षक नियुक्त, १६ जनाले पाए दर्ज्यानी चिन्ह
September 1, 2026
- बर्दियामा करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु
- टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
- बाढी प्रभावित क्षेत्रमा प्रहरी महानिरीक्षक कार्कीको स्थलगत अनुगमन, उद्धार र खोजीमा खटिन प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन
- चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
- ‘आजको जस्तो अवस्था भोग्नु नपरोस्’ भन्दै आरजुले दुई वर्षअघि नै संसद्मा उठाउनुभएको थियो हिमताल विस्फोटको जोखिम
- विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
- विपद्द्मा सानिमा रिलायन्स लाइफको मानवीय साथ : ७२ लाख रुपैयाँ राहत कोषमा
- बाढीपहिरो पीडितको मलम बन्दै सिटिजन लाइफ: प्रधानमन्त्री उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग
- एउटै घरबाट २४ शव फेला, मुचुल्कापछि व्यवस्थापनका लागि पठाइँदै
- नयाँबजारमा डेराबाट ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी

प्रतिकृया दिनुहोस्