चन्द्रागिरी नगरपालिका-५ बस्ने ३६ वर्षीय नविन महर्जनको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु

चन्द्रागिरी नगरपालिका-५ बस्ने ३६ वर्षीय नविन महर्जनको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु

काठमाडौं, २७ असार  

चन्द्रागिरी नगरपालिका-५ बस्ने ३६ वर्षीय नविन महर्जनको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थितविजुलीको पोलमा बत्ति जडान गर्ने क्रममा करेन्ट लागेरगम्भीर घाइते भएका उनको सतुङ्गलस्थित एपिएफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।